प्याब्सन चितवनको परिषद् भेला सम्पन्न

भरतपुर, १० पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) चितवनको दोस्रो जिल्ला परिषद भेला बिहिबार प्याब्सन कार्यालय भरतपुरमा सम्पन्न भएको छ । दोस्रो जिल्ला परिषद भेलाको उद्घाटन गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल, बागमती प्रदेशका अध्यक्ष मुरारीप्रसाद सञ्जेलले हाम्रा विद्यालयहरू रुपान्तरण गर्नको लागि हामी पनि समयअनुसार रुपान्तरित हुनुपर्नेमा जोड दिनुभयो । संस्थागत […]
देवघाट प्लाष्टिक निषेधित क्षेत्र

चितवन, १० पुस । धार्मिक क्षेत्र देवघाटधामलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको छ । यही पुस ११ गते सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्न लागिएको हो । देवघाट क्षेत्र विकास समितिको संयोजनमा तीन पालिकासहितको उपस्थितिमा प्लाष्टिक निषेधित क्षेत्र घोषणा गर्न लागिएको हो । क्षेत्र विकास समितिले पुस ११ गते औपचारिक रुपमा घोषणा गर्ने तयारी […]