दाउन्ने सडकखण्ड अवरुद्ध

कावासोती, १३ कात्तिक । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गतको दाउन्ने खण्ड अवरुद्ध भएको छ । सडक मर्मतका लागि एकतर्फी बनाइएको यो सडकमा विहिबार बिहानदेखिको वर्षाका कारण चिप्लो भएर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले जानकारी दिएको छ । वर्षाले दाउन्ने खण्डको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर र घ्युखोलामा सडक अवरुद्ध भएको छ । बिहानैदेखि परेको पानीका […]