अभिनेता राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ बजारमा

काठमाडौं, २६ असोज । अभिनेता राजेश हमालको जीवन र सिनेमा समेटिएको पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक गरिएको छ । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित कार्यक्रममा अभिनेता हमाल, लेखक बुद्धिसागर, पत्रकार एवम् लेखक यज्ञश र हमालपत्नी मधु भट्टराईले संयुक्त रुपमा पुस्तक लोकार्पण गरे । पुस्तकमा हमालको ३५ वर्षे फिल्म करिअर, व्यक्तिगत जीवन र समाजका विषय समेटिएका छन् […]