जनकल्याण माविबाट उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी र शिक्षकलाई सम्मान

माडी, ३२ असार । जनकल्याण माध्यमिक विद्यालय माडी- ६, कल्याणपुरको आयोजनामा शैक्षिक सत्र २०८१ को एसईई परीक्षा र आधारभूत तह उत्तीर्ण (कक्षा ८को) परीक्षामा उत्कृष्ट नतिजा ल्याउने शिक्षक तथा विद्यार्थीहरूलाई सम्मान गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम कुमार बिष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेश सभाका माननीय सांसद ठाकुरप्रसाद ढकाल रहनुभएको थियो भने […]
बागमती प्रदेशका १० जिल्लामा अत्याधुनिक सिसिटिभी क्यामेरा जडान

मकवानपुर, ३२ असार । बागमती प्रदेशका १० जिल्लाका ६४ स्थानमा १ सय २० वटा सिसिटिभी क्यामेरा जडान गरिएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा सिसिटिभी क्यामेरा जडान गरिएको हो । प्रविधियुक्त ‘सिसिटिभी निगरानी प्रणाली’ को मंगलबारबाट बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेले उद्घाटन गरेसँगै औपचारिक रुपमा सञ्चालनमा […]
सञ्जीवनी लोकसेवामा अध्ययन गरी शाखा अधिकृतमा नाम निकालेका २ जनालाई सम्मान

चितवन, ३२ असार । भरतपुरस्थित सञ्जीवनी लोकसेवा केन्द्रले उक्त केन्द्रमा अध्ययन गरी शाखा अधिकृतमा नाम निकाल्ने विद्यार्थीहरूलाई सम्मान गरेको छ । भरतपुर- १० सप्तगण्डकी चोकमा रहेको सञ्जीवनी लोकसेवा केन्द्रको सभाहालमा मंगलबार सम्पन्न बधाई कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी प्रमुख अतिथिका रुपमा रहनुभएको थियो । उक्त कार्यक्रममा खैरहनी नगरपालिकाका प्रशासकीय प्रमुख विष्णुप्रवा सापकोटा […]