चितवनमा क्षमता अभिवृद्धि तालिम तथा मैत्रीपूर्ण ब्याडमिन्टन हुने

भरतपुर, २७ असार । चितवनमा शनिबार कर्मचारी क्षमता अभिवृद्धि तालिम तथा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । चितवन जिल्ला खेलकुद बिकास समितिको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । कार्यक्रमको भोलि बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले उद्घाटन गर्नेछन् । तालिममा बागमती प्रदेशका १३ जिल्लाबाट खेलकुद विकास समितिका कर्मचारीहरु सहभागी हुनेछन् […]