नेपाल भारत मैत्री संगठनको अन्तर्राष्ट्रिय समिति सदस्यमा श्याम पौडेल

चितवन, २६ असार । धार्मिक एवं सामाजिक क्षेत्रमा सक्रिय चितवनका युवा श्याम पौडेल नेपाल भारत मैत्री संगठनको अन्तर्राष्ट्रिय समिति सदस्यमा मनोनित हुनुभएको छ । समितिका अध्यक्ष अनुपकुमार सिंह र महासचिव साम थापाले पौडेललाई मनोनित गर्नुभएको हो । विगत लामो समयदेखि यस क्षेत्रको धार्मिक आन्दोलन र वैदिक सनातन हिन्दु राष्ट्र पुनःस्थापनको आन्दोलनमा लाग्नुभएका पौडेल दर्जन बढी […]
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध

काठमाडौं, २६ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा, माला तथा कुनै संस्थाको परिचय खुल्ने पोसाक र सामग्री प्रयोगमा प्रतिबन्ध लगाइएको छ । अध्यागमन कार्यालयले जारी गरेको सूचनाअनुसार विमानस्थलको अध्यागमन क्षेत्र संवेदनशील र सुरक्षात्मक भएकाले यस्ता सामग्रीको प्रयोगमा रोक लगाइएको हो । यो नियम सम्पूर्ण यात्रु, ट्राभल एजेन्सी र म्यानपावर कम्पनीहरूका लागि लागू हुनेछ । अध्यागमन […]