बागमतीका मुख्यमन्त्री लामा बेलायत प्रस्थान

मकवानपुर, २५ असार । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा बेलायत प्रस्थान गरेका छन् । एक साताका लागि मुख्यमन्त्री लामा बेलायत गएका हुन् । निजी कामको सिलसिलामा मुख्यमन्त्री लामा प्रमुख स्वकीय सचिव छत्रबहादुर लामासहित बुधबार बेलायत प्रस्थान गरेका हुन् । मुख्यमन्त्री लामा बेलायतमा छोरीको दीक्षान्त समारोहमा सहभागी हुने बताइएकाे छ । बेलायतमा रहँदा मुख्यमन्त्री लामा धादिङ–नुवाकोट […]
रोट्र्याक्ट क्लव अफ भरतपुरका २२ औँ अध्यक्ष सुशान्त रेग्मीले लिए पदभार

भरतपुर, २५ असार । रोट्र्याक्ट क्लव अफ भरतपुरको २१ औँ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । गत सोमबार दियालो फुडल्यान्ड भरतपुरमा विशेष समारोहको आयोजना गरी रोट्र्याक्ट क्लव अफ भरतपुरको २२ औँ अध्यक्षमा रोट्याक्टर सुशान्त रेग्मी पद स्थापित भएका हुन् । कार्यक्रमको प्रमुख अतिथिको रुपमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका पूर्व उपकुलपति एवम् रोटरी डिस्ट्रिक्ट ३२९२ […]
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा दीपक अर्याल नियुक्त

काठमाडौं, २५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा सिफारिस भएकामध्येबाट प्राडा दीपक अर्याललाई नियुक्त गर्नुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वको गठित सिफारिस समितिले यही असार २३ गते प्रधानमन्त्री एवं कुलपति ओलीसमक्ष उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरेको थियो । यसरी सिफारिस हुनुभएका तीनजनाबाट प्राडा अर्याल उपकुलपतिमा […]