चितवनमा मोटरसाइकलको ठक्करले पैदलयात्रीको मृत्यु

चितवन, २४ असार । इच्छाकामना गाउँपालिकामा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । इच्छाकामना – ६, कालीखोलामा सोमबार राति मुग्लिङबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००३ प ०८७३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री गम्भिर घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । मोटरसाइकल चालक गोरखा जिल्लाको गोरखा नगरपालिका–४ बस्ने ४० […]

स्याङ्जा साहित्य प्रतिष्ठानले ‘मणि लोकसाहित्य पुरस्कार’ प्रदान गर्ने

स्याङ्जा, २४ असार । तीन दशकभन्दा लामो समयदेखि नेपाली भाषा साहित्यमा समर्पित ‘स्याङ्जा साहित्य प्रतिष्ठान’ले ‘मणि लोकसाहित्य पुरस्कार’ प्रदान गर्ने भएको छ । प्रतिष्ठान कार्यसमितिको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । पूर्व–शिक्षासेवी तथा स्रष्टा चुणामणि अर्याल संरक्षक रहेर स्थापना गरेको १ लाख ५० हजार रुपैयाँ रकमबाट उक्त पुरस्कार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष बुद्धिबहादुर […]

नेपाल समाजका महासचिव विजय कुँवरको निधन

स्पेनमा एक नेपालीको हृदयघातका कारण ज्यान गएको छ । स्पेनको आल्तेयमा बस्दै आएका नवलपरासीका विजय कुँवरको बिहान २ बजे निधन भएको हो । नजिकैको समुद्रमा पौडी खेल्ने क्रममा निधन हुन पुगेको हो । कुँवर १२ वर्षदेखि स्पेनमा बस्दै आएका थिए । नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्का को महासचिव रहेका उनी सेफ(कुक)  थिए । उनको श्रीमती र […]

चितवनमा समावेशी शिक्षा परियोजना प्रभावकारी बन्न नसकेको गुनासो

भरतपुर, २४ असार । भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा अटिजम केयर चितवन सोसाइटी र राष्ट्रिय बहिरा महासंघद्वारा सञ्चालित समावेशी शिक्षा खासै प्रभावकारी भएको देखिँदैन । कालिका नगरपालिका अत्यन्तै विपन्न तथा सिमान्तकृत अल्पसंख्यक जातिहरुको बसोबास भएको क्षेत्र हो । यहाँ चेपाङ, पर्जा, बोटे, राई, लिम्बु, गुरुङ मगर र बाहुन, क्षत्री आदिको बसोबास छ । अपाङ्गता तथा […]