भरतपुर महानगरद्वारा सीपमूलक तालिममा सहभागीलाई प्रमाणपत्र वितरण

चितवन, १९ असार । भरतपुर महानगरपालिकाले मागमा आधारित सीपमूलक तालिममा सहभागी ७ सय ७९ प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरेको छ । बिहीबार एक कार्यक्रमका बीच महानगरले विभिन्न सीप क्षेत्रमा तालिम लिएका प्रशिक्षार्थीहरूलाई औपचारिक रूपमा प्रमाणपत्र प्रदान गरेको हो । महानगरपालिकाले स्थानीय श्रम बजारको माग र दक्ष जनशक्तिको आवश्यकतालाई ध्यानमा राख्दै मेसन (ढलान र निर्माण), वारिष्टा (कफी […]
बाममती प्रदेशद्वारा अनुशासित सवारी चालकलाई सम्मान

मकवानपुर, १९ असार । बाममती प्रदेश सरकारले पहिलो पटम अनुशासित र मर्यादित रुपमा सवारी सञ्चालन गर्ने चालकहरुलाई सम्मान गरेको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले उत्कृष्ट चालक र सहचालक सम्मान कार्यक्रमअन्तर्गत् बुधवार १५ जना चालक र सहचालकलाई सम्मान गरेको हो । श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जन, मन्त्रालयका सचिव वीरेन्द्रदेव भारती, नारायण यातायात […]
विज्ञान सङ्काय नि:शुल्क पढाउँदै जनप्रिय मावि

मकवानपुर, १९ असार । हेटौँडा- १६ स्थित जनप्रिय माध्यमिक विद्यालयले यस वर्षबाट भर्ना भएका सबैलाई विज्ञान सङ्काय नि:शुल्क अध्यापन गराउने बताएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर – १६ ले शिक्षाको विकास र सामाजिक उत्तरदयित्व स्वरूप जनप्रिय माविमा विज्ञान सङ्काय अध्ययन गर्ने सबैलाई नि:शुल्क पठनपठनको व्यवस्थापन गर्न लागेको हो । आफ्नो वडामा रहेको नमूना विद्यालय […]