चितवनमा रक्तदान महोत्सव हुने

विपिन पाठक भरतपुर, ७ जेठ । ब्लड डोनर्स सोसाइटी चितवनको आयोजनामा चितवनमा प्रथम ऐतिहासिक रक्तदान महोत्सव हुने भएको छ । भरतपुरमा बसेको ब्लड डोनर्स सोसाइटी चितवनको बैठकले अन्तर्राष्ट्रिय रक्तदाता दिवसको अवसरमा जेठ ३१ गते शनिबार १५०० बढी पिन्ट रगत सङ्कलन गर्ने उदेश्यसहित रक्तदान महोत्सव गर्न लागिएको हो । मङ्गलबार आयोजना गरिएको विशेष बैठकले उक्त महोत्सव […]

आमनिर्वाचनको झल्को दिने गरी अङ्कुरम् एकेडेमीमा नमुना निर्वाचन

चितवन, ७ जेठ । भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा कक्षा ९ मा अध्ययनरत जेनस क्षेत्री रत्ननगर–६, सौराहामा बस्छन् । उनी आइतबार विद्यालयमा उपस्थित त भए तर विद्यार्थीको रुपमा नभई उम्मेदवारको रुपमा । विद्यालयमा आयोजित नमुना निर्वाचन कार्यक्रममा उनी कक्षा ६ देखि १० सम्मको ‘ब्लु हाउस’मार्फत ‘क्याप्टेन’को उम्मेदवारसमेत थिए । उनले आफूले देशमा आवधिकरुपमा विभिन्न प्रकारका चुनाव […]