षट्कोण आर्टसले घोषणा गर्यो ‘लालीबजार’

काठमाडौं, २ जेठ । ‘जात्रा’ शृंखलामार्फत स्थापित भएको ब्यानर षट्कोण आर्टसले नयाँ फिल्म ‘लालीबजार’ घोषणा गरेको छ । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ निर्माण गरेर दर्शक र प्रदर्शकको विश्वास जितिसकेको उक्त ब्यानरले पहिलोपटक बाहिरी निर्देशकसँग काम गर्न लागेको हो । फिल्मका लेखक तथा निर्देशक यम थापा रहेका छन् । फिल्मलाई रवीन्द्रसिंह बानियाँ र म्याक्स […]
ग्रीनल्याण्डका विद्यार्थीलाई मानसिक स्वास्थ्य बारे सचेतना

भरतपुर, २ जेठ । ग्रीनल्याण्ड पब्लिक स्कुल भरतपुरमा बाल रोग विशेषज्ञ डाक्टर किरण देवकोटाको मोटिभेसनल सेसन सम्पन्न भएको छ । स्कुलको आयोजनामा बिहीबार उक्त कार्यक्रम भएको हो । कार्यक्रममा ग्रीनल्याण्ड स्कुलका कक्षा ८,९ र १० मा अध्ययनरत विद्यार्थीहरु सहभागी थिए । उनीहरुलाई प्रमुख वक्ता डा देवकोटाले मानसिक स्वास्थ्यको बिषयमा उत्प्रेणणा प्रदान गर्नुभएको थियो । उहाँले […]
चितवनमा बस दुर्घटना हुँदा १५ जना घाइते

चितवन, २ जेठ । महेन्द्र राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–१० मा यात्रुवाहक बस डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । सिराहाको लहानबाट काठमाडौंतर्फ गइरहेको प्रदेश १–०२–००१ ख ९१६२ नम्बरको बस दुर्घटना हुँदा १५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताए । बसमा ३९ जना सवार थिए । घाइतेमध्ये चार जनाको […]