प्रसाईले पाए राजावादी आन्दोलनको कमाण्डरको जिम्मेवारी

काठमाडौं, १४ चैत । राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिमा कमाण्डरको जिम्मेवारी दुर्गा प्रसाईंले पाएका छन् । बिहीबार समितिका संयोजक नवराज सुवेदीले राजधानीमा एक पत्रकार सम्मेलन आयोजना गर्दै प्रसाईंलाई कमाण्डरको जिम्मेवारी दिइएको जानकारी गराए । प्रसाईंकै नेतृत्वमा भोलि (शुक्रबार) काठमाडौंमा प्रदर्शन हुँदैछ । राजावादीको प्रदर्शनका लागि काठमाडौं प्रशासनले तिनकुनेको स्थान छुट्याएको छ । प्रदर्शन […]
देवरद्वारा भाउजूको हत्या

मकवानपुर, १४ चैत । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ चौकीटोलमा देवरले भाउजूको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार २२ वर्षीय राहुल दासले आफ्नी जेठी भाउजू ३५ वर्षीय गुडिया दासको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । प्रहरीका अनुसार ३ सन्तानकी आमा गुडियालाई राहुलले घरमै हत्या गरेका हुन् । राहुलले माइलो दाइ […]