मकवानपुरबाट लागुऔषधसहित ६ जना पक्राउ

मकवानपुर, ६ चैत । मकवानपुर प्रहरीले एकै दिन छुट्टाछुट्टै स्थानबाट लागुऔषध खैरो हेरोईनसहित ६ जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका –८, ओमनगरस्थित रनिश थापाको घरबाट लागुऔषध खैरो हेरोईनसहित ३ जनालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो ३ बजेको समयमा ३७ वर्षीय रनिशसहित ३५ वर्षीय सुनिल खड्गी र हेटौँडा–१५ का ३२ वर्षीय धन सिंह वाईबालाई […]

जीवा लामिछानेको नियात्रा ‘अक्षत अन्टार्कटिका’ लोकार्पण

काठमाडौं, ६ चैत । उद्यमी एवं लेखक जीवा लामिछानेको संस्मरण ‘अक्षत अन्टार्कटिका’ लोकार्पण भएको छ । बुधबार प्रज्ञा प्रतिष्ठानको डबलीमा भएको एक कार्यक्रममा लेखक लामिछाने र लेखक एवं पत्रकार वसन्त बस्नेतले कृतिको लोकार्पण गरेका हुन् । लोकार्पणपछि पत्रकार बस्नेतले लेखक लामिछानेसँग संवाद गरेका थिए । संवादका क्रममा लेखक लामिछानेले पृथ्वीको सबैभन्दा रहस्यमय एवम् कौतुकमय स्थानको […]