नेपाली लेखक सङ्घ चितवनको अध्यक्षमा शान्ति शर्मा निर्विरोध

भरतपुर, २ चैत । नेपाली लेखक सङ्घ चितवन शाखाको अध्यक्षमा शान्ति शर्मा निर्विरोध हुनुभएको छ । सङ्घको तेस्रो साधारणसभा तथा अधिवेशनले शर्माको नेतृत्वमा १० सदस्यीय कार्यसमिति निर्विरोध गरेको छ । शनिबार चितवन साहित्य परिषद् भवन नारायणगढमा कार्यक्रम आयोजना गरिएको थियो । निर्वाचन समिति संयोजक केदारनाथ खनाल तथा सदस्यहरू जगन्नाथ पण्डित, गणेश श्रमण, डाक्टर हरिहर पौड्याल […]

कौशिक गोत्रीय (अलिना) भट्ट समाजको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

चितवन, २ चैत । कौशिक गोत्रीय (अलिना) भट्ट समाजको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कौशिक गोत्रीय (अलिना) भट्ट समाजका अध्यक्ष टंकप्रसाद भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्ट (कृष्ण) प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि भट्टले समाजले विभिन्न स्थानहरुमा यत्रतत्र छरिएर रहेका कुलभित्रका आफ्ना दाजुभाईहरुलाई एकै थलोमा ल्याई […]