नेताले किन पढ्नुपर्छ ?

पोखरा, १७ फागुन । नेपाली समाजमा एउटा सर्वमान्य मानक बनेको छ, ‘नेताले पढ्दै पढ्दैनन् ।’ के साँच्चै नेताले नपढ्ने हुन् त ? पढ्दा कस्ता के पढ्छन् ? कस्ता पुस्तक पढ्छन् ? यिनै प्रश्नको वरिपरि पोखरामा शनिबार बहस चल्यो । फेवाताल किनारको बाराहीघाटमा बुकवर्म फाउण्डेसनको आयोजनामा जारी १२ औं संस्करणको एनसेल फाण्डेसन नेपाल लिटरेचर फेस्टिभलमा ‘नेताले […]
चेतनाको अग्रपक्ष लिने विधा कविता

पोखरा । थोरै शब्दमा गहिरो भाव पोख्ने माध्यम हो कविता । छोटो र लयात्मक रूपमा भाव पोख्छ कविताले । प्रेम र विद्रोह दुवै बोल्ने दरिलो आयम समेत मानिन्छ कविता । कविताको कर्म यहीँ मानिन्छ । कविकै विचारमा कविताको कर्म के हो त ? कविता चेतनाको कलात्मक विधा रहेको बताउँछिन् स्वतन्त्रता र समानताका पक्षमा लेख्ने कवि […]
साहित्यकार माया ठकुरी सहित ११ जनालाई भीम विराग सम्मान

मकवानपुर, १७ फागुन । साहित्यकार माया ठकुरी हेटौंडामा सम्मानित भएकी छिन् । भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालले भीम विराग राष्ट्रिय साहित्य पुरस्कार, २०८१ बाट काठमाडौंका साहित्यकार ठकुरीलाई सम्मान गरेकाे छ । २५ हजार रुपैयाँ राशिकाे पुरस्कारबाट ठकुरी शनिबार सम्मानित भएकी हुन् । प्रतिष्ठानले शनिबार ठकुरीसहित एकै मञ्चमा ११ जना व्यक्तित्वलाई सम्मान गरेकाे छ […]
युक्रेनी राष्ट्रपतिलाई तेस्रो विश्वयुद्ध निम्त्याउन खोजेको आरोप

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीबीच ह्वाइट हाउसमा भएको भेटवार्ताको विश्वभर चर्चा चलिरहेको छ । जेलेन्स्कीले युक्रेनको दुर्लभ पृथ्वी खनिजहरूमा अमेरिकालाई पहुँच दिनको लागि सम्झौतामा हस्ताक्षर नगरी शुक्रबार ह्वाइट हाउस छाडेको विषयले निकै चर्चा पाइरहेको छ । ओभल अफिसमा भएको वार्ता विफल भएपछि तेस्रो युद्ध हुने चिन्ता थपिएको छ । वार्ताका […]
एक्सपर्ट क्रिक क्वीजको उपाधि वाल्मीकिलाई

चितवन, १६ फागुन । चितवन जिल्ला क्रिकेट सङ्घको आयोजना र एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनको मुख्य प्रायोजनमा भएको चितवनकै पहिलो ‘एक्सपर्ट क्रिक क्वीज–२०२५’ को उपाधि वाल्मीकि शिक्षा सदन भरतपुरले जितेको छ । एक्सपर्ट बेस क्याम्प भरतपुरमा शुक्रबार भएको फाइनलमा तीन विद्यालयलाई पछि पार्दै वाल्मीकिले उपाधि उचालेको हो । उपाधिसँगै वाल्मीकिले नगद २० हजार रुपैयाँ, […]