सपनाको राजकुमार (कविता)

उ त्यो डाँडामा चिसो बतास चलेको बेला उसैलाई पछ्याउँदै म अघि बढिरहेकी छु उकाली चढ्दै सुस्केरा हाल्दै पसिना बगाउँदै गोडाहरु लर्बराए पनि मेरो राजकुमारलाई भेट्ने अभिलाषा बोकेर हिँडिरहेकी छु । उ निकै प्यारो छ, सुन्दर छ सफा र चिटिक्क छ अग्लो कदको प्रेमिल आँखा, अलि अलि खुम्चिएका चिमिक्क परेका हेर्दै खाइलाग्दो उस्तै मन पनि सफा […]

नेपाल र अस्ट्रेलियाको दुई देशीय व्यापार सम्बन्धका आयाम बारे छलफल

भरतपुर, १५ फागुन । युवा उद्यमी डिला खरेलसँग उद्योग वाणिज्य संघ चितवनले नेपाल – अस्ट्रेलिया सम्बन्ध र प्रत्यक्ष वैदेशिक लगानी विषयमा छलफल कार्यक्रम आयोजना गरेको छ । चितवनका उद्यमी, व्यवसायीको विशेष सहभागितामा बिहीबार खरेलसँग छलफल कार्यक्रम गरिएको हो । कार्यक्रममा नेपाल र अस्ट्रेलियाको दुई देशीय व्यापार सम्बन्धका आयाम बारे छलफल भएको थियो । गैर आवासीय […]

मुग्लिङ–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने काम सुरु

तनहुँ, १५ फागुन । मुग्लिङ–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य सुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका रुपमा मुग्लिङ–गाईघाट–दासढुङ्गा–ठिमुरा– गैँडाकोट सडकको ‘ट्रयाक’ खोल्ने कार्य सुरु भएको हो । उक्त कार्यका लागि सडक विभागले चालु आर्थिक वर्षमा रु दुई करोड ६९ लाख ३२ हजार विनियोजन गरेको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ […]