भीम विराग प्रतिष्ठानले ११ जनालाई सम्मान गर्ने

मकवानपुर, १४ फागुन । भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालले ११ जनालाई सम्मान गर्ने भएकाे छ । प्रतिष्ठानले बुधबार हेटौंडामा पत्रकार भेटघाट गरी २०८० सालमा स्थापना गरेका राष्ट्रिय स्तरमा ४ वटा फरक विधाका पुरस्कारहरू तथा विगत वर्षबाट प्रदान गर्दै आएकाे विविध विधाका ७ वटा पुरस्कारसमेत प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठले जानकारी दिए । […]
युवा उद्यमी डिला खरेलसँग छलफल कार्यक्रम हुँदै

भरतपुर, १४ फागुन । युवा उद्यमी डिला खरेलसँग उद्योग वाणिज्य संघ चितवनले बिहीबार छलफल कार्यक्रम आयोजना गर्दैछ । यहाँका उद्यमी, व्यवसायीको विशेष सहभागितामा खरेलसँग छलफल कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा नेपाल र अस्ट्रेलियाको दुई देशीय सम्बन्धका आयाम बारे छलफल हुने बताइएको छ । कार्यक्रममा गैर आवासीय नेपालीका नागरिकता सम्बन्धि समस्या र यसका सकारात्मक पाटोका […]