कांग्रेस र एमाले इमानदार हुँदासम्म सरकार ढल्दैन : पोखरेल

मकवानपुर, १२ फागुन । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सरकार कसैले पनि ढाल्न नसक्ने बताएका छन् । कांग्रेस र एमालेमा बईमानी पलाए मात्र सरकार ढल्ने उनले बताए । दुबै दल इमानदार हुँदासम्म ओली नेतृत्वको सरकार नढल्ने उनले जिकिर गरे । सोमबार एमाले जिल्ला कमिटी मकवानपुरको बैठकमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले राजनीतिक स्थायित्वको […]
क्यान्सर पीडित पत्रकार बानियांँलाई समाजसेवी भट्टद्वारा सहयोग, थप सहयोगको लागि अपिल

फागुन १२, चितवन । ब्रेन क्यान्सर पीडित चितवनका पत्रकार संगीता बानियाँलाई उपचारको लागि समाजसेवी नन्दप्रसाद भट्टले आर्थिक सहयोग गर्नुभएको छ । आइतबार भरतपुर महानगरपालिका वडा नम्बर १६ स्थित बानियांँकै निवासमा पुगेर समाजसेवी भट्टले १२ हजार १५० रुपैयाँ सहयोग गर्नुभएको हो । नगद हस्तान्तरणपछि प्रतिक्रिया दिँदै सोही वडाका भट्टले उपचारका लागि बानियांँलाई आर्थिक अभाव भएको थाहा […]