बागमती गोल्डकप : चर्च व्वाइज सेमिफाइनलमा प्रवेश

मकवानपु्र, ५ फागुन । मकवानपुरकाे बागमती गाउँपालिकामा जारी बागमती गोल्डकप प्रतियोगितामा चर्च व्वाइज सेमिफाइनलमा प्रवेश गरेको छ । सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा आर्मीलाई हराउँदै चर्च व्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको हो । बागमती–४ स्थित बागमती गाउँपालिकाले निर्माण गरेकाे सहिद स्मृति रंगशालामा भएको पहिलो क्वार्टरफाइनल खेलमा विभागीय टोली त्रिभुवन […]

भारतमा नेपाली विद्यार्थीको शंकास्पद मृत्यु

भरतपुर, ५ फागुन । भारतको ओडिसा प्रदेशको भुबनेश्वरस्थित कलिंगा ईन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीको शंकास्पद मृत्यु भएपछि उत्पन्न विवादबारे समस्या समाधानको प्रयास भइरहेको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । दिल्लीस्थित नेपाली दूतावासका उच्च अधिकारीले भने, ‘हामी विश्वविद्यालयको सम्पर्कमा छौँ । समस्या समाधान हुँदै छ । नेपाली विद्यार्थी आत्तिनुपर्ने अवस्था छैन । […]

भारतमा कार दुर्घटना : रुपन्देहीका तीन जनाको मृत्यु

रुपन्देही, ५ फागुन । भारतको प्रयागराजमा लागेको महाकुम्भमा सहभागी हुन गएका नेपाली नागरिक सवार कार भारतमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरका अनुसार मृत्यु हुनेमा रुपन्देहीको देवदह नगरपालिका–९ भलुहीका ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ४० वर्षीया दीपा खनाल र सोही ठाउँकी ४५ वर्षीया गीता […]