कवि चारघरे ठिटोको ‘दर्जनौँ सपनाहरू’ विमोचन

भरतपुर, २७ माघ । कवि चारघरे ठिटोको कवितासङ्ग्रह ‘दर्जनौँ सपनाहरू’ को विमोचन गरिएको छ । लेट्स टकको ८६ औँ शृङ्खला अन्तर्गत आइतबार भरतपुरमा आयोजित कार्यक्रममा उक्त कृति विमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्री, लेट्स टकका संयोजक आकाश पौडेल र टिप्पणीकार उदय अधिकारीले पुस्तक विमोचन गरेका हुन् । प्रमुख […]
लेखरामजी, तपाईंले चारघरे ठिटोका कविता पढ्नुभयो त ?

सुरुमा असान्दर्भिक कुरा सम्पूर्ण किताब, नारायणगढ, यतिबेला चितवन र नवलपरासीको पठनको इपिसेन्टर । भरतपुर, नारायणगढ र गैँडाकोट आसपासका पाठककहरुको जम्मा हुने केन्द्र । चियासँगै पुस्तकको चर्चा गरिने थलो । यसका लागि अनेक विशेषण लगाउन सकिन्छ । यो पुस्तक पसल कम गफगाफ केन्द्र बढी हो भन्दा फरक पर्दैन । दिनमा एक पटक त्यहाँ नपुगी त खाएकै […]
लेखक कमल अर्यालको `सिलायात्रा´ आउँदै

भरतपुर, २७ माघ । लेखक कमल अर्यालको नयाँ पुस्तक `सिलायात्रा´ आउनेभएको छ । चितवनका ऐतिहासिक महत्त्वका क्षेत्रहरूको अनुसन्धानमूलक सामग्री सिलायात्रामा समावेश छन् । लेखक अर्यालका अनुसार यो पुस्तक तथ्य, इतिहास र भावनाको सिलाखोज हो । चितवनका विभिन्न ठाउँका ओझेलमा परेका ऐतिहासिक महत्त्वका विषयवस्तुलाई सिलाखोज गर्ने प्रयत्न गरेको लेखक अर्यालले बताउनुभयो । उहाँका अनुसार यो पुस्तक […]
बागमती प्रदेश सभा बैठकबाट ४ वटा विधेयक समितिमा फिर्ता

मकवानपुर, २७ माघ । बागमती प्रदेशसभाकाे शनिबारकाे बैठकबाट ४ वटा विधेयक छलफलका लागि सम्बन्धित समितिमा फिर्ता पठाइएकाे छ भने एउटा विधेयक पारित भएकाे छ । प्रदेशसभाको बैठकबाट ४ वटा विधेयक छलफलका लागि सम्बन्धित संसदीय समितिमा फिर्ता पठाइने भएकाे छ । शनिबारकाे बैठकले ४ वटा संशोधनसहितका विधेयक सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाउन स्वीकृति प्रदान गरेको […]