`म´ काव्य

मलाई सबैभन्दा प्यारो लाग्ने शब्द नै `म´ हो । म, मै, ममा, मेरो, मलाइ, मसँग, मदेखि, मबाट, मजस्तै, म त । कहिलेकाही एक्लै, स्वायत्त, स्वतन्त्र र कहिलेकाही कुनै प्रत्यय, विभक्ति वा अरू शब्दसँग जोडेर मैले प्रायः लिईरहन्छु यो शब्द । हिसाब नै त गरेको छैन । यदी गरिँदो हो त, ओठले सबैभन्दा धेरै उच्चारण गर्ने […]

रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाइयो

भरतपुर, २३ माघ । सहारा सहकारीको रकम हिनामिनामा ठगी मुद्दामा थुनछेक बहस नसकिएपछि रास्वपाका सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको छ । चितवन अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई हिरासतमा पठाउन आदेश दिएको हो । उनलाई भोलि बिहान १० बजे अदालतमा उपस्थित हुनेगरी न्यायिक हिरासतमा पठाउने आदेश दिइएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए […]

बागमती प्रदेश सभाको बैठक बस्दै

मकवानपुर, २३ माघ । सत्तापक्ष र प्रतिपक्ष बिचको सहमतिपछि बागमती प्रदेश सभाको बैठक बुधबारबाट सञ्चालन हुने भएको छ । मंगलबार बसेको सर्वदलीय बैठकले संसद् सञ्चालन गर्ने सहमति जुटाएको हो । सत्तापक्ष र प्रतिपक्ष बीचको विवाद समाधानका लागि मंगलबारकाे लागि सभामुख भुवन कुमार पाठकले सर्वदलीय बैठक आह्वान गरेका थिए । १८ माघ मा सुरु हिउँदे अधिवेशनकाे […]

देवचुली मेयर कप फुटबल प्रतियोगिता हुने

देवचुली, २३ माघ । देवचुली नगरपालिकामा चौथो देवचुली मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना तथा फारम खेलकुद विकास समितिको सह आयोजनामा फागुन १० गतेबाट वरचुली माविको खेलमैदान देवचुली- १७ मा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । प्रतियोगितामा विजेता टिमले १ लाख ५५ हजार रुपैयाँ नगद […]