चितवन महोत्सवमा शनिबार लोक गायक शिरीष देवकोटाको प्रस्तुति रहने

भरतपुर, ४ माघ । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा नारायणी नदी किनारमा भइरहेको १५औँ चितवन महोत्सवमा शनिबार लोक तथा दोहोरी गायक शिरीष देवकोटाले प्रस्तुति दिने भएका छन् । दशौँ दिनको कार्यक्रम तालिका अनुसार देवकोटाको प्रस्तुति बिहान ११ बजेदेखि सुरु हुनेछ । देवकोटाका म त आउने थिइनँ, दुर्गा हौ कि भवानी, नजरैको भर लगायत गीत सर्वाधिक […]
चितवन महोत्सवको खुला गजल प्रतियोगितामा प्रवीण काफ्ले प्रथम

भरतपुर, ४ माघ । चितवन महोत्सव- २०८१ ले आयोजना गरेको राष्ट्रव्यापी खुला गजल प्रतियोगितामा प्रवीण काफ्ले प्रथम भएका छन् । महेश संस्कृत गुरुकुल देवघाटधाममा अध्ययनरत काफ्लेको मूल घर जुम्ला हो । प्रतियोगितामा पोखरा, कास्कीका संयोग बस्याल द्वितीय भएका छन् भने भरतपुर, चितवनकी सरस्वती पौडेलले तृतीय स्थान हासिल गरेकी छन् । २०५३ सालदेखि २ वर्षको अन्तरमा […]