मनहरीमा सवारी दुर्घटना हुँदा १ जनाकाे मृत्यु

मकवानपुर, २७ पुस । मकवानपुरको मनहरीमा सवारी दुर्घटना हुँदा १ जनाकाे मृत्यु भएकाे छ । कार र स्कारपियाे एक आपसमा ठोक्किएर भएकाे दुर्घटनामा १४ जना घाइते भएका मध्ये कार चालककाे मृत्यु भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ । मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार दुर्घटनामा कार चालक मकवानपुर हेटौडा–४ स्कुलरोड बस्ने वर्ष ६० […]
कविडाँडा राष्ट्रिय साहित्य सम्मानबाट पाँच जना गजलकार सम्मानित

भरतपुर, २७ पुस । कविडाँडा राष्ट्रिय साहित्य सम्मान २०८१ बाट पाँच जना गजलकार सम्मानित भएका छन् । कविडाँडा राष्ट्रिय गजल उत्सव २०८१ का अवसरमा शनिबार उनीहरुलाई सम्मानित गरिएको हो । कविडाँडा साहित्य समाज चितवनले भरतपुर–४, यज्ञपुरीमा आयोजना गरेको गजल उत्सव उद्घाटन समारोहमा गजलकारहरु कृष्णहरि बराल, गोविन्दराज विनोदी, घनश्याम न्यौपाने परिश्रमी, बुँद राना र ज्ञानुवाकर पौडेललाई […]
कोअपरेटिभ म्यानेजर्स क्लब चितवनको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

चितवन, २७ पुस । कोअपरेटिभ म्यानेजर्स क्लब (सिएमसी) चितवनको दोस्रो वार्षिक साधारणसभा शुक्रबार जिल्ला सहकारी संघ चितवनको सभाहलमा सम्पन्न भएको छ । क्लबका अध्यक्ष मेघनाथ लामिछानेको अध्यक्षतामा आयोजित कार्यक्रममा सहकारी क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा क्लबका उपाध्यक्ष गोविन्दप्रसाद सुबेदीले स्वागत मन्तव्य राख्दै क्लबको उद्देश्य, स्थापना र गतिविधिहरूबारे जानकारी गराए । उनले सहकारी […]