जन्मदिनमा तपाईं के गर्नुहुन्छ ?

भरतपुर, १९ पुस । तपाईं आफ्नो जन्मदिन कसरी मनाउनुहुन्छ ? केक काट्ने, साथीभाइ बटुल्ने, तामझाम गर्ने, प्रशस्तै खर्च गर्ने ? यसरी जन्मदिन मनाउनेहरू तपाईं हाम्रो वरिपरि थुप्रै हुनुहुन्छ । तर अनावश्यक र फजुल खर्चमा मीतव्ययी बन्दै रचनात्मक र सिर्जनात्मक काम गरेर जन्मदिन मनाउनेहरू पनि हाम्रो वरिपरि हुनुहुन्छ । हिजोआज जन्मदिनमा आश्रम तथा अनाथालयमा खाना खुवाउने, […]
नारायणी मावि गैंडाकोटका विद्यार्थीलाई न्यानो कपडा

गैंडाकोट, १९ पुस । नारायणी माध्यमिक विद्यालय गैंडाकोट- ७ शीतलनगरमा विपन्न वर्गका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ । गैंडाकोट नगरपालिका वडा नम्बर- ७ कार्यालयले दुई लाख रुपैयाँ बराबरको न्यानो कपडा ३०० जना विद्यार्थीहरूलाई एक कार्यक्रमका बीच वितरण गरिएको हो । वितरण कार्यक्रमका अध्यक्ष एवं वडा- ७ का अध्यक्ष होमनाथ सापकोटाले सुरुवाती दिनमा बेलको रुख […]
खैरहनी नगरपालिकाले घटायो १ करोड १० लाख प्रशासनिक खर्च

चितवन, १९ पुस । खैरहनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को आम्दानी र खर्चको समीक्षा गर्दै चालु खर्चको बजेट संशोधन सहित पारित गरेको छ । शुक्रबार सम्पन्न सोह्रौं नगरसभाले चालु खर्चतर्फ एक करोड दश लाख रुपैयाँ बजेट घटाएको हो । नगरप्रमुख शशिकुमार खनियाले चालु खर्चबाट घटाइएको रकमलाई पुँजीगत खर्चमा रकमान्तर गरी विभिन्न विकास निर्माणको योजनामा […]