गैंडाकोटमा लायन्स क्लब अफ चितवन वाङ्गमयको काव्य गोष्ठी

गैंडाकोट, १० पुस । लायन्स क्लब अफ चितवन वाङ्गमयको दुई दिने काव्य गोष्ठी गैंडाकोटमा बुधबार सम्पन्न भएको छ । वाङ्गमयका अध्यक्ष सुजन अधिकारीको सभापतित्व एवं लायन्स क्लब इन्टरनेसनल ३२५ आर नेपालका सेकेण्ड भ्वाईस डिस्ट्रिक्ट गभर्नर एमजेएफ लायन प्रभाकर पण्डितको प्रमुख आतिथ्यमा उक्त काव्यगोष्ठी सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पण्डितले क्लबले आफ्ना कार्यक्रम […]

किसान प्रेमीको गजल कृतिमाथि पाण्डुलिपि बहस तथा एकल गजलवाचन

भरतपुर, १० पुस । अक्षर समूह चितवनको आयोजनामा किसान कुटी भरतपुर- १२, कस्तुरी मार्गमा गजलकार किसान प्रेमीको प्रकाशोन्मुख गजल कृति “अञ्जानमा गयौ कि ?” माथि पाण्डुलिपि बहस तथा किसान प्रेमीको एकल गजल वाचन कार्यक्रम गरियो । उक्त कार्यक्रममा किसान प्रेमीले आफ्नो प्रकाशोन्मुख गजल कृतिबाट ६ वटा गजल हार्मोनियमको सुरसँग मिलाएर सुरतालमा गाएर प्रस्तुत गरेका थिए […]

पत्रकार पाठकको उपचारका लागि चितवन फ्लेक्सद्वारा आर्थिक सहयोग

भरतपुर, १० पुस । रक्तक्यान्सर भएर उपचाररत चितवनका पत्रकार भुपराज पाठकको उपचारमा सहजीकरण गराउन चितवन फ्लेक्सले आर्थिक सहयोग उपलब्ध गराएको छ । नेपाल पत्रकार महासंघ चितवनको रोहवरमा ५ हजार १ सय रुपैयाँ उपलब्ध गराइएको हो । बुधबार फ्लेक्सको कार्यालयमा आयोजना गरिएको कार्यक्रममा सञ्चालक गुणराज दाहालले महासंघ चितवन शाखाका अध्यक्ष वसन्तराज पराजुलीलाई उक्त सहयोग रकम उपलब्ध […]