जगतपुर रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुँदै

भरतपुर, २ पुस । भरतपुर–२३, जगतपुरमा यही पुस ३ गते बुधबारदेखि जगतपुर रनिङ शिल्ड खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । वडाध्यक्ष दीपक दवाडीबाट प्राप्त जानकारीअनुसार दुई संस्थागत विद्यालयसहित कुल ६ वटा विद्यालय प्रतियोगितामा सहभागी हुनेछन् । दुई दिनसम्म सञ्चालन हुने यस प्रतियोगितामा १ सय मिटर, ४ सय मिटर र १ हजार मिटर दौड साथै […]

बागमती प्रदेश लिग फुटबल प्रतियोगिता पुस १० गतेबाट

मकवानपुर, २ पुस । बागमती प्रदेश लिग फुटबल प्रतियोगिता पुस १० गतेबाट हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यक्रम अनुसार बागमती प्रदेश फुटबल संघको आयोजनामा हेटौंडामा दोस्रो संस्करणको प्रदेश लिग फुटबल प्रतियोगिता हुने भएको हो । मंगलबार हेटौंडामा पत्रकार भेटघाटकाे गर्दै प्रतियोगिता जानकारी प्रदेश फुटबल संघ महासचिव लवराज ठकुरीले दिए […]

भरतपुर- ७ वडा कार्यालय भवनको शिलान्यास

चितवन, २ पुस । भरतपुर महानगरपालिका वडा नम्बर-७ को वडा कार्यालय भवन शिलान्यास गरिएको छ ।‌ मंगलबार महानगरपालिकाको वडा नम्बर ७ स्थित नगर विकास प्लटिङमा निर्माण हुन लागेको तीनतले कार्यालय भवनको महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र वडा अध्यक्ष राजेन्द्रमणि काफ्लेले संयुक्त रुपमा भवनको शिलान्यास गर्नुभएको हो । भवनको शिलान्यास गर्दै महानगर प्रमुख […]