चितवन हिमाल डेण्टलमा पुस १५ गतेसम्म निःशुल्क दन्त परीक्षण सुविधा

चितवन, १ पुस । चितवन हिमाल डेण्टलले वार्षिकोत्सवको अवसरमा १५ दिनसम्म निःशुल्क दन्त परीक्षण सेवा दिने भएको छ । डेण्टलले पुस १ गतेदेखि १५ गतेसम्म यो सेवा दिने भएको हो । नारायणगढको शहिदचोकमा मुख्य कार्यालय र चितवन मेडिकल कलेज (सिएमसी) भरतपुर अगाडि शाखाबाट यो सेवा लिन सकिने छ । डेण्टलका सञ्चालक जयराम जोशीका अनुसार दन्त […]

गौतमबुद्ध क्रिकेट रङ्गशालामा प्याराफिट निर्माण सुरु

चितवन, १ पुस । भरतपुर महानगरपालिका- १५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा प्याराफिट निर्माण सुरु भएको छ । अहिले स्ट्याण्ड–१ मा प्याराफिट निर्माण सुरु भएको हो । त्यसपछि क्रमशः २, ३ र ४ नम्बर स्ट्याण्डमा प्याराफिट निर्माण थालिने छ । भिआइपी टावर १ मा उपर बीमको काम अन्तिम चरणमा पुगेको छ । लगतै […]

बाघमारामा चितवन हात्ती तथा पर्यटन महोत्सव हुँदै

चितवन, ३० मङ्सिर । क्षेत्रीय होटल संघ नेपाल, चितवनको आयोजनामा रत्ननगर नगरपालिका–७, बाघमारामा चितवन हात्ती तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ । पुस ११ देखि १५ गतेसम्म बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवबारे जानकारी दिन सोमबार बाघमारा चौरमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । महोत्सवका संयोजक रामकुमार अर्यालले […]

रविविरुद्ध तीन मुद्दा चलाइने, अनुसन्धान प्रतिवेदन पेश गरिँदै

भरतपुर, ३० मङ्सिर । सहकारी घोटलामा मुछिएका पुर्व उपप्रधान तथा गृह मन्त्रीमाथि प्रहरी छानबिन सकिएपछि सम्भवतः आजै अदालतमा मुद्दा दर्ता गरिने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका विरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण, र संगठित अपराध सम्बन्धी कसुरमा अनुसन्धान प्रतिवेदन तयार पारिएकाले सम्भवतः तीनवटै मुद्दा एकै पटक दर्ता हुनेछ । संघीय संसदका […]

ग्लोबल आइएमई बैंकका ग्राहकले क्यापिटल रिफरेन्स ल्याबमा छुट पाउने

भरतपुर, १ पुस । ग्लोबल आइएमई बैंकका ग्राहकहरुले भरतपुर हस्पिटल रोडमा रहेको क्यापिटल रिफरेन्स ल्याबमा छुट पाउने भएका छन् । भरतपुरमा आयोजित एक समारोहबीच बैंकका गण्डकी प्रदेश प्रमुख सुशोभन देवकोटा र क्यापिटल रिफरेन्स ल्याब प्रालिका प्रमुख कार्यकारी अधिकृत रविरमण अधिकारीले छुट सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकका ग्राहकहरुले क्यापिटल रिफरेन्स ल्याबमा जुनसुकै […]