किताबघरको साक्षात्कारमा कथाकार मिरमा

मकवानपुर, २७ मङ्सिर । हेटौँडाको भैरबरोडमा रहेको किताबघरले ‘कफी एट किताबघर’ नामक कार्यक्रम सुरुवात गरेको छ । कला साहित्य क्षेत्रका विभिन्न व्यक्तित्वहरूसँग साक्षात्कार गर्ने उद्देश्यले बिहीबारदेखि कार्यक्रम सुरु गरिएको हो । ‘कफी एट किताबघर’को पहिलो कार्यक्रममा बिहीबार कथाकार मिरमा (रमा सुवेदी) सँगको साक्षात्कार राखिएको थियो । किताबघरमा भएको सो कार्यक्रममा कथाकार मिरमाले आफ्नो कथा लेखन […]

नारायणगढ–बुटवल सडक विस्तारको काम म्याद थप भएको चार महिनापछि सुरु

नवलपुर (नवलपरासी), मङ्सिर २५ गते । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको काम म्याद थप भएको चार महिनापछि सुरु गरिएको छ । विसं २०७९ साउन २२ मा निर्माण सम्पन्न हुनुपर्ने यस योजनाको दोस्रोपटक थपिएको म्याद गत साउनमा सकिएको थियो । आगामी साउन ८ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी सरकारले म्याद थप गरेको आयोजनाले काम […]

रविलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

पोखरा, २७ मङ्सिर । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा रास्वपा सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । बिहीबार न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासले उस्तै कसुरमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्कका पूर्वसञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङलाई समेत […]