पत्रकार शर्मासँग नेपाल र चीनबिचको आर्थिक, साँस्कृतिक र राजनीतिक सम्बन्धबारे बहस

चितवन, ८ मंसिर । पत्रकार एवं लेखक सुधीर शर्मासँग उनका पछिल्ला दुई किताबको विषयमा शनिबार नारायणगढमा संवाद र विमर्श गरिएको छ । सम्पूर्ण किताब नारायणगढमा आयोजित कार्यक्रममा लेखक शर्मासँग पत्रकार सूर्यप्रकाश कँडेलले संवाद गरेका हुन् । किताब पब्लिसर्स र सम्पूर्ण किताबले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा लेखक शर्मासँग पत्रकार कँडेलले पुस्तकको विषयवस्तु, रचना गर्भ र पुस्तकले […]