गैंडाकोटबासीलाई सिएमसीमा विशेष सेवा

गैंडाकोट, ४ मङ्सिर । गैंडाकोट नगरपालिकाभित्रका जनतालाई भरतपुरमा रहेको चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले विशेष सेवा दिने भएको छ । गैंडाकोट नगरपालिका र चितवन मेडिकल कलेजबीच नगरपालिका परिसरमा मङ्गलबार उक्त सम्झौता भएको हो । सम्झौताअनुसार गैंडाकोट नगरपालिकाभित्रका जनताले होलबडी चेकअपमा ५० प्रतिशत र अन्य सम्पूर्ण उपचारमा २५ प्रतिशत र अस्पतालको फार्मेसीमा सात प्रतिशत छुट […]

स्तरोन्नति हुँदै सौराहाको होटल जंगल क्राउन, ‘४ तारे’ होटलको तयारीमा

सौराहा, ४ मङ्सिर । चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ८ सौराहाको बाघमारास्थित होटल जंगल क्राउन प्रालि ‘४ तारे’ होटल बन्ने भएको छ । सौराहाकै स्तरीय होटलको रुपमा परिचत होटल जंगल क्राउन सञ्चालनमा आएको १० वर्षपछि ‘४ तारे’ लक्जरी होटलमा स्तरोन्नति हुने भएको हो । व्यवसायी डा.तिलचन्द्र भटट्राईको अगुवाईमा होटल जंगल क्राउनले ‘४ तारे’ स्तर वृद्धि […]