देवचुलीमा लैङ्गिक समानता र नेतृत्व विकास सम्बन्धि तालिम

देवचुली, ३ कात्तिक । देवचुली नगरपालिका वडा नम्बर ६ मा खानेपानी, सरसफाइ तथा स्वच्छ्ता प्रवर्द्धनका लागि लैङ्गिक समानता तथा समावेशीकरण र नेतृत्व विकास तालिम सम्पन्न गरिएको हो । देवचुली नगरपालिका र वास नमुना गाउँ परियोजनाको आयोजनामा शनिबार र आइतबार दुईदिनसम्म किर्तिपुरमा तालिम सञ्चालन गरिएको हो । देवचुली ६ का जनप्रतिनिधि, खानेपानी समिति , वन उपभोक्ता […]

महिलाहरूलाई निःशुल्क सिलाइकटाइ तालिम

चितवन, ३ मङ्सिर । माडी नगरपालिकाको विभिन्न वडाका महिलाहरूलाई नारायणगढ लायन्स क्लबले निःशुल्क सिलाइकटाइ तालिम दिएको छ । तीन महिनासम्म सञ्चालन हुने गरेको उक्त तालिम हालसम्म दुई सय ७५ जना महिलाले लिइसकेका छन् । नारायणगढ लायन्स क्लबले सोमबार माडी-४, शीतलपुरमा आठौँ समूहको तालिम समापन र नवौँ समूहको तालिम उद्घाटन गरेको छ । माडी-१, गर्दीमा सम्पन्न […]

फोर्ब्स इन्डिया डि ग्लोबलिस्टमा नेपाली कम्पनी “ट्रु डर्मा”

काठमाडौँ, ३ मंसिर । फोर्ब्स इन्डिया डि ग्लोबलिस्ट डिजेम्स (डि ग्लोबलिस्ट उद्यमी गतिशीलता शिखर सम्मेलन) मा एक नेपाली कम्पनी परेको छ । दुई सय कम्पनीको छनौटमा नेपाली कम्पनी “ट्रु डर्मा” ब्राण्ड परेको हो । यो स्किनकेयर उत्पादन गर्ने कम्पनी हो । फोर्ब्स इन्डियाको प्रतिष्ठित डि ग्लोबलिस्ट डिजेम्स सन्‌ २०२४ को २०० वटा उत्कृष्ट कम्पनीहरूको सूचीमा […]

भरतपुरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट

भरतपुर, ३ मंसिर । भरतपुर महानगरपालिका र चितवन मेडिकल कलेज (सिएमसी) बीच भरतपुरवासीको स्वास्थ्य उपचारमा छुट सम्बन्धी सम्झौता भएको छ । आइतबार भरतपुर महानगरपालिका सभाहलमा एक कार्यक्रमबीच सम्झौता पत्रमा महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडल र सिएमसीका निर्देशक प्रताप देवकोटाले संयुक्तरुपमा हस्ताक्षर गर्नुभयो । भरतपुर महानगरवासीले सिएमसीमा उपचार गर्दा होलबडी चेकअपमा ५० प्रतिशत, औषधि खरिदमा […]

Sampurna Kitab Library