गण्डकी प्रदेश महोत्सव : आइतबार १० हजार दर्शकद्वारा अवलोकन

गैँडाकोट, २ मङ्सिर । गैँडाकोटस्थित नारायणी नदी किनारमा सञ्चालन भइरहेको गण्डकी प्रदेश महोत्सवको आइतबार १० हजार बढी दर्शकहरुले अवलोकन गरेका छन् । महोत्सव मूल समिति संयोजक एवम् नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष एवम् अमृत भट्टचनले महोत्सवमा दर्शकहरुको आकर्षण बढ्दो रहेको बताउनुभयो । मंसिर १० गतेसम्म महोत्सव सञ्चालन हुने भन्दै अझै एक लाख बढी […]

हेटौंडा- १२ मा १४ जनाले दिए उम्मेदवारी

मकवानपुर, २ मङ्सिर । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन अन्तरगत आइतबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता भएको छ । हेटौंडा-१२ मा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादीसहित अन्य दल तथा स्वतन्त्र समेत गरी १४ जना उम्मेदवारले उम्मेदवारी दिएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ । कार्यालयका अनुसार […]

गीतकार बानियाँको छैटौँ म्युजिक भिडियो सार्वजनिक

मकवानपुर, २ मङ्सिर । गीतकार श्यामकुमार बानियाँद्वारा रचित स्वदेश गान ‘यो देशले तिम्रो काँध मागेको छ…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । आइतबार सर्वश्री मिडियाको युट्युब च्यानलमार्फत म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतमा नवराज पराजुलीको स्वर र ओम प्रकाश राईको संगीत रहेको छ । यस्तै रामकृष्ण थापाले संगीत संयोजन गरेका छन् । म्युजिक […]

Sampurna Kitab Library