गैंडाकोटमा निःशुल्क स्वास्थ्य परीक्षण तथा मधुमेह सचेतना कार्यक्रम

गैंडाकोट, २९ कात्तिक । मधुमेह दिवसका अवसरमा लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आर अन्तर्गत कलस्टर नम्बर ६ का १६ क्लब तथा एकता टोल विकास संस्था गैंडाकोटको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण तथा मधुमेह सचेतना कार्यक्रम गरिएको छ । स्थानीय समुदायको स्वास्थ्य सचेतना र स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्न शिविरले महत्त्वपूर्ण भूमिका खेलेको कार्यक्रमका प्रमुख अतिथि ३२५ […]