पात्रो र चिनामा चित्र कोरेर चित्रकारितामा उदाएका भीम

आजभन्दा ६० वर्षअघि नेपाली कागजमा बनाइन्थ्यो पात्रो र चिना । ती पात्रो र चिनामा सबै अक्षर र अङ्क हातैले लेखिन्थ्यो । अक्षरहरुको छेउछाउमा ससाना चित्रहरु पनि हुन्थे सर्प, पुतली, चरा, फूल, माछा, तारा, चन्द्र र सूर्यको । गैँडाकोटका चित्रकार भीमप्रसाद शर्माको चित्रकारिता तिनै पात्रो र चिनामा चित्र कोरेर सुरु भयो । ‘म सानो छँदा बुवा […]