जनताका समस्या समाधान नगरे बफरजोनको चुनाव बहिष्कार गर्न माडीका युवाहरूको अनुरोध

माडी, १९ कात्तिक । समृद्धिका लागि युवा अभियान माडीले चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र (बफरजोन)को निर्वाचन बहिष्कार गर्न सार्वजनिक अनुरोध गरेको छ । सोमबार माडीमा सम्पन्न अभियानको बैठकले निकुञ्ज एवं मध्यवर्ती सम्बन्धी ऐन नियमहरुका कारण माडीका जनता र स्थानीय सरकार समेतले अनेकन समस्या झेल्नु परिरहेको उल्लेख गर्दै मध्यवर्ती क्षेत्र उपभोक्ता समितिहरुको निर्वाचन प्रक्रियामा सहभागी नहुन […]

गजल मञ्च चितवनमा रामकृष्ण अनायासको नेतृत्व

भरतपुर, १९ कात्तिक । गजल मञ्च चितवनको नेतृत्व युवा गजलकार रामकृष्ण अनायासले लिएका छन् । सगुन पार्टी प्यालेस भरतपुरमा सोमबार लेखराम सापकोटाको अध्यक्षतामा सम्पन्न नवौँ अधिवेशनले अनायासलाई अध्यक्ष पदमा निर्विरोध चयन गरेको हो । मञ्चको उपाध्यक्षमा कमल अर्याल, सचिवमा प्रमिला सानु, सहसचिवमा सिम्रन क्षेत्री र कोषाध्यक्षमा सरस्वती पौडेल चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा सुमन […]

द्वारिका नेपाल स्मृति गजल पुरस्कारबाट विनोद अनुज सम्मानित

भरतपुर, १९ कात्तिक । युवा गजलकार विनोद अनुज द्वारिका नेपाल स्मृति गजल पुरस्कारबाट पुरस्कृत भएका छन् । गजल मञ्च चितवनको नवौँ अधिवेशनमा सोमबार गजलकार अनुजलाई पुरस्कार अर्पण गरिएको हो । अधिवेशन उद्घाटन समारोहका प्रमुख अतिथि गजल मञ्च चितवनका पूर्वअध्यक्ष प्रभाकर पण्डितले गजलकार अनुजलाई सम्मानपत्रसहित पुरस्कार अर्पण गरेका हुन् । गजल मञ्चको अध्यक्ष भइरहँदा २०७८ साल […]

चितवनमा गाडी दुर्घटना हुँदा १२ जना घाइते

भरतपुर, १९ कात्तिक । चितवन जिल्लाकाे विभिन्न स्थानमा भएकाे सवारी दुर्घटनामा १२ जना घाइते भएका छन् । चितवनकाे भरतपुर महानगरपालिका २५ स्थित मिलिजुली चोकमा सिमाना चोकतर्फबाट मिलिजुली चोकतर्फ जाँदै गरेको ना ३५प ८२६७ नम्बरकाे मोटरसाइकल र बिपरित दिशा तर्फबाट जाँदै गरेको बा. प्र.०६-००१ प ११२१ नम्बरकाे मोटरसाइकल ठक्कर खाइ दुर्घटना भएकाे हाे । दुर्घटनामा ना […]

Sampurna Kitab Library