महाकवि देवकाटा स्मृति सम्मानबाट पोख्रेल सम्मानित

मकवानपुर, १५ कात्तिक । साहित्यकार माधवबहादुर पोख्रेललाई महाकवि लक्ष्मीप्रसाद देवकाटा स्मृति सम्मानबाट सम्मानित गरिएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्तीको अवसरमा पोख्रेललाई बिहीबार हेटौंडामा उक्त सम्मान प्रदान गरिएको हो । साहित्य संगम मकवानपुर र युग प्रकाश क्लब नवलपरासीको संयुक्त आयोजनामा विहीबार भएको कार्यक्रममा उनलाई १० हजार नगदसहित सम्मान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि […]

अन्नपूर्णा यातायात अक्षयकोषमा सहयोग प्रदान

भरतपुर, १५ कात्तिक । पश्चिम चितवनस्थित अन्नपूर्णा माध्यमिक विद्यालय पार्वतीपुरले बस यातायात व्यवस्थापन गर्न सुरु गरेको `अन्नपूर्णा यातायात अक्षयकोष´ मा सहयोग जुटेको छ । यसै विद्यालयको भूतपूर्व विद्यार्थी (एसएलसी २०४८) तेजेन्द्र कँडेलले ६० हजार रुपियाँ नगद विद्यालयलाई हस्तान्तरण गर्नु भएको छ । विद्यालय व्यवस्थापन समिति एवम् वडाध्यक्ष समेतको उपस्थितिमा बुधबार विद्यालयले तिहारको अवसरमा सञ्चालन गरेको […]

Sampurna Kitab Library