बर्तौलाको मुक्तकसङ्ग्रह ‘उज्यालोका बाछिटा’ विमोचन

मकवानपुर, १० कात्तिक । मकवानपुरका साहित्यकार डीबी बर्तौलाको मुक्तकसङ्ग्रह ‘उज्यालोका बाछिटा’ को हेटौंडामा विमोचन गरिएकाे छ । शनिबार साहित्य संगम मकवानपुरको आयोजनामा बर्तौलाको मुक्तकसङ्ग्रह विमोचनसँगै परिचर्चा गरिएको हो । संगमकाे ३४८ औं नियमित साहित्य सन्ध्यामा उनकाेको तेस्रो मुक्तकसङ्ग्रहको विमोचन गरिएको हो । यसअघि पन्जाबको पिंगलवाडा अमृतसरमा अन्तर्राष्ट्रिय लघुकथा सम्मेलनमा भाग लिन जाँदा यात्राकै क्रममा रेलमा […]