मकवानपुरमा लागुऔषध ओसारपसारमा संलग्न नौ जना पक्राउ

मकवानपुर, ८ कात्तिक । मकवानपुर प्रहरीले चोरीसहित लागुऔषध ओसारपसारमा संलग्न रहेका नौ जनालाई पक्राउ गरेकाे छ । प्रहरीले जिल्लाकाे विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेकाे हो । प्रहरीले लागुऔषधमा संलग्न १ जना तथा चोरीमा संलग्न ८ जनालाई पक्राउ गरेकाे प्रहरी उपरिक्षक बिश्वराज खड्काले बताए । हेटौंडा सिमेन्ट उद्योगबाट दशैं अगाडी चोरी भएका बिजुलीको […]

`लन्डन अनप्लग्ड´का लेखक सापकोटासँग परदेश संवाद

भरतपुर, ८ कात्तिक । सम्पूर्ण किताब नारायणगढ र एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनकाे संयुक्त आयाेजनामा प्रसिद्ध लेखक गाेपी सापकाेटासँग बिहीबार ‘परदेश संवाद’ गरिएको छ । लण्डन बसाइका भाेगाइ समेटिएको सिर्जनात्मक गैरआख्यान ‘लण्डन अनप्लग्ड’ का लेखक सापकोटासँग सम्पूर्ण किताबका सञ्चालक लेखराम सापकाेटाले राेचक संवाद गरेका थिए । संवाद कार्यक्रममा सापकोटाले लेखकसँग वैदेशिक मोह, विदेशको बसाइँ, […]

काफ्लेले मनाए वृद्धवृद्धा तथा विद्यार्थीसँग जन्मदिन

भरतपुर, ८ कात्तिक । भरतपुर महानगरपालिका- २७ धर्मपुर निवासी युवा समाजसेवी कमल काफ्लेले आफ्नो जन्मदिनको अवसरमा विश्वप्रकाश माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्नुका साथै देवघाटमा रहेको देवघाट समाज कल्याण वृद्धाश्रममा आश्रित वृद्धवृद्धालाई भोजन गराएका छन् । निजामती सेवामा कार्यरत काफ्ले हाल चितवन राष्ट्रिय निकुञ्जमा कार्यरत छन् । आफ्नो जन्मदिनको अवसर पारी परिवारका साथ विश्वप्रकाश […]

कार्ययोजना कार्यान्वयनमा भरतपुर महानगर अगाडि

भरतपुर, ८ कात्तिक । महिला शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्र संघ सुरक्षा परिषद् प्रस्ताव नम्बर १३२५ र १८२० सम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा चितवन जिल्लामा गरिएको प्रगतिको समीक्षा गरिएको छ । जिल्ला समन्वय समितिको आयोजना, आदर्श नारी विकास केन्द्र तथा द स्टोरी किचेनका समन्वय तथा युरोपियन युनियनको प्राविधिक सहयोगमा जिल्लाका सात वटै पालिकाका जनप्रतिनिधि […]