रत्ननगरमा दुर्घटना हुँदा एक जनाको मृत्यु

चितवन, ७ कात्तिक । रत्ननगर नगरपालिका–९, टिकौली जंगलमा ३ वटा गाडी एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार टाँडीबाट नारायणगढतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००२ ख १४३९ नम्बरको ट्रक र नारायणगढबाट टाँडीतर्फ जाँदै गरेको ना ८ ख ८६७४ नम्बरको ट्याङकर एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो । ट्याङ्करको पछाडि ना […]

बागमतीमा कार्य सम्पादन करार सम्झौता

मकवानपुर, ७ कात्तिक । बागमती प्रदेश मुख्यमन्त्री बहादुरसिंह लामाले नीति तथा योजना आयोगका अध्यक्ष गंगादत्त नेपालसँग कार्य सम्पादन करार सम्झौता गरेका छन् । मुख्यमन्त्री लामाले बुधबार प्रदेश नीति तथा योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश २०७५ बमोजिम उपाध्यक्ष नेपालसँग कार्यसम्पादन करार सम्झौता गरेका हुन् । मुख्यमन्त्री लामाले चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत […]

पद्मश्री साहित्य पुरस्कार अद्वैत उपन्यासका लेखक प्राध्यापक कृष्ण गौतमलाई प्रदान

काठमाडौं, ७ कात्तिक । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान चितवनले पद्मश्री गौरव पुरस्कार- २०८० केदारभक्त माथेमा, पद्मश्री साधना सम्मान- २०८० पवनकुमार चाम्लिङ र पद्मश्री साहित्य पुरस्कार- २०८० `अद्वैत´ उपन्यासका लागि कृष्ण गौतमलाई प्रदान गरेको छ । मङ्गलबार काठमाडौंस्थित होटल अकामामा आयोजित पुरस्कार अर्पण समारोहमा प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले पुरस्कार अर्पण गरेका हुन् । पद्मश्री […]

Sampurna Kitab Library