लोकसेवा आयोगका अध्यक्ष महेश्वर श्रेष्ठले लिए सपथ

मकवानपुर, ५ कात्तिक । बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेश्वर श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबारबार आयोग अध्यक्षमा नियुक्त भएका श्रेष्ठलाई सोमबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथ ग्रहण गराए । रिक्त रहेको आयोगको अध्यक्षमा नियुक्तिका लागि प्रदेश सरकारले श्रेष्ठको नाम सिफारिस गरेको थियो । प्रदेश प्रमुख देवकोटाले प्रदेश लोकसेवा […]

युवराज कँडेल स्मृति पुरस्कारबाट आचार्य सम्मानित

भरतपुर, ५ कात्तिक । युवराज कँडेल स्मृति पुरस्कार २०८१ (सन् २०२४) प्रा.डा. जयराज आचार्यलाई प्रदान गरिएको छ । भिलेज अफ इङ्लिस राइटर्स – चितवन (भिउ – चितवन) को आयोजनामा आइतबार भ्याली स्टेट कलेज हाकिमचोक भरतपुरमा भएको कार्यक्रममा नेपाली एवम् अङ्ग्रेजी साहित्यका स्रस्टा आचार्यलाई उक्त पुरस्कार प्रदान गरिएको हो । आचार्य पूर्व राजदूतसमेत हुन् । डाक्टर […]

Sampurna Kitab Library