ढकालले दिए राजीनामा

मकवानपुर, २ कात्तिक । बागमती प्रदेश लोकसेवा आयोगका सदस्य सुदर्शन ढकालले पदबाट राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा समक्ष शुक्रवार राजीनामा बुझाएका हुन् । प्रदेश सरकारले आफूभन्दा कनिष्ठलाई अध्यक्ष बनाउने तयारी गरेको भन्दै ढकालले राजिनामा दिएका हुन् । ११ कात्तिकबाट लागू हुने गरी राजीनामा बुझाएका ढकालले प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को […]

गण्डकी प्रदेशको प्रगतिशील साहित्यबारे बहस

पोखरा, २ कात्तिक । प्रगतिशील लेखक सङ्घ, गण्डकी प्रदेशले ‘गण्डकी प्रदेशमा प्रगतिशील साहित्य’ विषयक विचार गोष्ठी पोखरामा सम्पन्न गरेको छ । वामपन्थी बुद्धिजीवी तथा लेखक रामराज रेग्मीद्वारा प्रस्तुत गोष्ठीपत्रका आधारमा भएको छलफलमा गण्डकी प्रदेशको प्रगतिशील साहित्यबारे खोज र अनुसन्धान व्यापक रूपमा हुनुपर्नेमा सहभागीहरूले जोड दिए । रेग्मीले मजदुर, किसान, महिला र अन्य उत्पीडित जनसमुदायको मुक्तिको […]

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

भरतपुर, २ कात्तिक । फ्रान्सको पेरिसमा हुने अन्तर्राष्ट्रिय उद्यमी मेला (ग्लोबल अन्टरप्रेन्योरसिप बुटक्याम्प)मा भाग लिन पाँच सदस्यीय समूहलाई भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीले शुक्रबार बिहान बिदाइ गरेको छ । चार जना विद्यार्थी तथा एक शिक्षक प्रतिनिधिकोे समूह शुक्रबार भरतपुर विमानस्थलदेखि काठमाडौँ प्रस्थान गरेको हो । फ्रान्सको पेरिसमा हुने उक्त कार्यक्रमका लागि शुक्रबार राति नौ बजे काठमाडौँदेखि […]

Sampurna Kitab Library