किशोरकिशोरीलाई पढ्न प्रेरित गर्नुपर्छ : अमर न्यौपाने

गैंडाकोट, २७ असोज । लेखक अमर न्यौपानेले पठन संस्कृति अभियानले किशोरकिशोरीलाई पढ्न प्रेरित गरेको बताएका छन् । पठन संस्कृति अभियानको सातौँ शृङ्खलामा प्रस्तुत भएका न्यौपानेले विद्यालयमा समूह बनाएर पढ्ने र छलफल गर्ने कार्यक्रम गर्न सकेमा यो अभियान सफल हुने बताए । गाउँमा, टोलमा, समुदायमा पनि पढ्ने अभियान चलाउन सकिने र गैंडाकोटबाट सुरु गरिएको यो अभियान […]