पठन संस्कृति अभियानको सातौँ शृृङ्खलामा अमर न्यौपाने आउँदै

गैंडाकोट, २५ असोज । मदन पुरस्कार विजेता अमर न्यौपाने गैंडाकोट आउने भएका छन् । पठन संस्कृति अभियानको सातौँ शृृङ्खलामा सहभागी हुन लेखक न्यौपाने गैँडाकोट आउने भएका हुन् । विजया दशमीको भोलिपल्ट असोज २७ गते आइतबार दिउँसो ३ बजे विजय विकास स्रोत केन्द्रको हल गैंडाकोटमा कार्यक्रम हुनेछ । सामुदायिक रेडियो विजय एफएम र विजय खबर पत्रिकाको […]

Sampurna Kitab Library