एभरेष्ट प्रिस्कुलमा दशैँ शुभकामना आदानप्रदान

भरतपुर, २३ असोज । बडादशैं २०८१ को अवसरमा एभरेष्ट प्रिस्कुलले विद्यार्थी, अभिभावक, कर्मचारी, शुभेच्छुक र सम्पूर्ण टोल बासीसँग शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । यस कार्यक्रमले सबैलाई एकआपसमा सुमधुर सम्बन्ध स्थापित गर्नका लागि एक उत्कृष्ट अवसर प्रदान गरेको प्रबन्ध निर्देशक गणेश रानाले जानकारी दिए । विद्यालयका शिक्षक-शिक्षिकाहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरी दशैंको महत्त्व दर्शाएको जसलाई […]