मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.प्रदीप ज्ञवाली नियुक्त

मकवानपुर, १६ असोज । मकवानपुरकाे हेटौंडामा रहेकाे मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.प्रदीप ज्ञवाली नियुक्त भएका छन् । बुधवार बसेको बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो । प्रदेशको स्वास्थ्य मन्त्री थापाको संयोजकत्वमा रहेको सिफारिस समितिले डा. ज्ञवालीसहित डा. हरिबहादुर खड्का र डा.सुजन मानन्धरलाई उपकुलपति नियुक्तिका लागि सिफारिस गरेको […]