२०८१ असोज १६ गते बुधबारको कायाकैरन दैनिक (ePaaper)
२०८१ असोज १५ गते मंगलबारको कायाकैरन दैनिक (ePaper)
२०८१ असोज १४ गते सोमबारको कायाकैरन दैनिक (ePaper)
हेटौँडाबाट अवैध सुनसहित भारतीय नागरिक पक्राउ

मकवानपुर, १५ असोज । हेटौँडाबाट प्रहरीले अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ । मकवानपुर प्रहरीले पूर्व–पश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५, रातोमाटेबाट मंगलबार अवैध सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका हो । पक्राउ पर्नेमा देश भारत बिहार राज्य फुलबरिया पूर्वी चम्पारन बरेवा बस्ने ३४ वर्षीय सुजित सर्राफ रहेको जिल्ला प्रहरी कार्यालय […]
थारु गीत ‘सजन मोर’ले युट्युबमा पायो १० करोड भ्युज

भरतपुर, १५ असोज । थारु गीत ‘सजन मोर’ ले युट्युबमा १० करोड भ्युज पाएको छ । करिब तीन वर्ष अगाडि मल्टीफ्रेम स्टुडियोज नामक युट्युब च्यानलबाट सार्वजनिक भएको यो गीत मंगलबारसम्म १० करोड ६१ हजार पटक हेरिएको छ । कुमार चौधरीको शब्द तथा एके चौधरी र अन्नु चौधरीको स्वर रहेको यो गीतमा नरेश चौधरी र मधु […]
प्रथम देवप्रगति फुटबल प्रतियोगिता : मंगलबार स्याउली र प्रगतिकला विजयी

देवचुली, १५ असोज । देवचुली ७ मा सञ्चालित सेन्ट्रल कलेज प्रथम देवप्रगति सेभेन ए साइड फुटबल प्रतियोगितामा मंगलबार स्याउली फुटबल क्लब र प्रगतिकला मन्दिर युवा क्लब (ए) विजयी भएका छन् । बडादशैँको अवसरमा देवप्रगति युवा समाजले भीमसेन आदर्श माविको खेलमैदानमा स्याउली फुटबल क्लबका विरुद्ध देवचुली युथ क्लब दलदले बिच भएको पहिलो खेलमा स्याउली फुटबल क्लब […]
युवा र विद्यार्थीले गरे डुबानमा परेका आश्रममा सरसफाइ

भरतपुर, १५ असोज । नेकपा (एमाले) निकट युवा र विद्यार्थीहरुले नारायणीमा आएको बाढीका कारण डुबानमा परेको देवघाटको वृद्धाश्रममा सरसफाइ गरेका छन् । एमालेको नेपाल राष्ट्रिय युवा संघ चितवन र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनरास्ववियु) चितवनका सय जना युवा र विद्यार्थीहरुले सरसफाइ गरेका हुन् । देवघाटमा रहेको रोटरी करुणालय (वृद्धाश्रम) तथा थाहा सदावर्तमा सरसफाइ […]
विशालटार खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको भवन उद्घाटन

देवचुली, १५ असोज । देवचुली नगरपालिका वडा नम्बर ९ रहेको विशालटार खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नवनिर्मित भवन उद्घाटन गरिएको छ । भवनको सोमबार खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँ इकाइ कार्यालय कावासोतीका प्रमुख महेन्द्रराज आचार्यले उदघाटन गर्नुभएको हो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको १३ लाख , देवचुली ९ को १ लाख ५० हजार […]
देवप्रगति सेभेन ए साइड फुटबल प्रतियोगिता : प्रगतिकला र फाराम विजयी

देवचुली, १५ असोज । देवचुली नगरपालिका- ७ मा सञ्चालित सेन्ट्रल कलेज प्रथम देवप्रगति सेभेन ए साइड फुटबल प्रतियोगितामा सोमबार प्रगतिकला मन्दिर युवा क्लब (बी ) र फाराम खेलकुद विकास समिति विजयी भएका छन् । बडादशैँको अवसरमा देवप्रगति युवा समाजले भीमसेन आदर्श माविको खेलमैदानमा प्रगतिकला मन्दिर युवा क्लब (बी )का विरुद्ध नौरङ्गी युवा क्लब लोकाहा बिच […]