गोदरेजले ल्यायो पर्वलक्षित अभियान ‘मनैदेखि वाउ’

भरतपुर, १३ असोज । अभिनव, ऊर्जा कुशल र वातावरणमैत्री ब्रान्ड गोदरेजले आफ्नो दशैं र तिहारलक्षित अभियान ‘मनैदेखि वाउ’ ल्याएको छ । ग्राहकहरूलाई गोदरेज होम एप्लायन्सको खरिदमा रियल क्यासब्याक र पक्का उपहारको साथ खुसी बाँड्ने उद्देश्यसहित यो अभियान ल्याइएको हो । ‘मनैदेखि वाउ’ अभियान अन्तर्गत ग्राहकले ३१ हजार ५ सय रुपैयाँसम्मको आकर्षक क्यासब्याक र ग्यारेन्टी उपहार […]
महाभारतकालीन बेलादेखि प्रश्नको घेरामा वर्तमान समय

‘सकम्बरी’ गीत बारेमा व्यक्तिगत सिर्जना प्रक्रिया सम्बन्धी सोधाईले पुस्तकको आकार पायो । तर प्रश्नकर्ता आफैँले स्वीकार गरिसकेका छन्, धेरै उत्तरहरुमा सकम्बरीको प्रसंग गायब भयो भनिसकेपछि त्यस प्रसंगतिर नजाऔँ । अर्चना थापा, अनुपम रोशी, उमा सुवेदी, नीलम कार्की निहारिका, प्रगति राई, प्रभा बराल, बिना थिङ, राधिका कल्पित, रेणुका जिसी र सरस्वती प्रतीक्षाका शब्दहरुका ज्वारभाटाहरु अन्तर्वार्ता शैलीमा […]
के तपाईं बतासे डाँडाको चौतारीमा बसेर बाघचाल खेल्नुभएको छ ?

दुर्गा सर, आकस्मिक भेट पनि रमाइलै हुँदो रहेछ हगि ? म नेवारको छोरो, साहित्यमा लागेका कारण मलाई भेटेर ‘रमेश, तैँले गल्ती गरिस्’ भन्ने थुप्रै आफन्तहरू थिए मेरा । तर मलाई भने त्यस्तो कहिल्यै लागेन । व्यापार गर्न जानिएन, धन कमाउन सकिएन त के भयो ? साथीहरू कमाइएकै छ । हो, साहित्यमा लागेकाहरूको प्रत्यक्ष भेटघाट नभए […]