भरतपुर भ्रमण वर्षलाई सफल पार्न गणेशधाममा बृहत् सरसफाई

चितवन, ११ असोज । ४५ औँ विश्व पर्यटन दिवस २०२४ को अवसरमा भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल पार्ने उद्देश्यले चितवन जिल्लाको प्रमुख पर्यटकीय स्थल गणेशधाम, भरतपुर–११ मा बृहत् सरसफाई गरिएको छ । होटल व्यवसायी महासंघ नेपाल, होटल व्यवसायी संघ चितवन र हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड चितवनद्वारा संयुक्तरूपमा आयोजित कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय […]
द्वन्द्वप्रभावित महिला जिल्ला सञ्जाल चितवनको अध्यक्षमा पार्वती खड्का चयन

भरतपुर, ११ असोज । द्वन्द्व प्रभावित महिला जिल्ला सञ्जाल चितवनको पहिलो साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पुन: पार्वती खड्कालाई अध्यक्षमा चयन गर्दै ११ सदस्यीय नयाँ कार्यसमिति निर्माण गरेको छ । समितिको उपाध्यक्षमा लालकुमारी सिलवाल, सचिवमा सपना राना, सहसचिव यमकला चुवाई र कोषाध्यक्षमा लक्ष्मी नेपाली चयन भएका छन् । यस्तै सदस्यमा ढण्डमाया रोका, […]
काठमाडौंमा डम्फु साँझ-२०८१ हुँदै

काठमाडौँ, ११ असोज । `हाम्रो डम्फु हाम्रै शान, यसैमा छ तामाङ पहिचान´ भन्ने मूल नाराका साथ तामाङ जातिको मौलिक बाजा तथा सांस्कृतिक चिनारीको प्रतिक डम्फु संस्कृतिलाई जोगेर्ना गर्ने उदेश्यका साथ आयोजना गरिएको ऐतिहासिक डम्फु साँझ-२०८१ को तयारी अन्तिम चरणमा पुगेको छ । डम्फु साँझ प्राईभेट लिमिटेडको आयोजनमा काठमाडौँको दरबारमार्गस्थित लिक्विड लाउण्ज एण्ड बारमा असोज १२ […]