पूर्वीचितवनमा पहिलोपटक बीबीए कार्यक्रम सञ्चालन

रत्ननगर, २० असोज । पूर्वीचितवनमा पहिलोपटक बीबीए कार्यक्रम सञ्चालनमा आएको छ । रत्ननगर-१०,बकुलहरस्थित पुरानो क्रिष्टल कलेजबाट सो कार्यक्रम सञ्चालनमा आएको हो । सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ज्ञानसुधा टेक्निकल कलेज अन्तर्गत सञ्चालनमा आएको सो कलेजले समय सापेक्ष पाठ्यक्रम निर्माण गरेर बीबीए कार्यक्रम सञ्चालनमा ल्याएको हो । कलेजले यसै वर्षबाट डेढ करोडभन्दा बढी छात्रवृत्ति प्रदान गरी विद्यार्थीहरुलाई […]

गैंडाकोट स्कुलमा ‘म पनि पढ्छु’ को तेस्रो शृङ्खला

गैंडाकोट, १० असोज । ‘म पनि पढ्छु’ कार्यक्रमको तेस्रो शृङ्खला गैंडाकोट इङ्लिस स्कुलमा आयोजना गरिएको छ । विद्यार्थीहरूमा पठन संस्कारको बानी बसाल्न सम्पूर्ण किताब नारायणगढले अभियानका रूपमा यो शृङ्खला थालेको पठन संस्कारका अभियन्ता लेखराम सापकोटाले बताए । बिहीबार विद्यालयमा आयोजना गरिएको कार्यक्रममा विभिन्न कक्षाका १६ जना विद्यार्थीले विभिन्न किताबको पाठकीय टिप्पणी प्रस्तुत गरे । विद्यार्थीले […]

एपिएफलाई हराउँदै पुलिस गोल्डकपको उपाधि नजिक

भरतपुर, १० असोज । विभागीय डर्बीमा जित हात पार्दै नेपाल पुलिस क्लब काठमाडौं गोल्डेन ईमिनेन्ट दोस्रो चितवन गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा एपिएफ फुटबल क्लब काठमाडौंलाई सडन डेथमा निराश बनाउँदै पुलिस उपाधि नजिक पुगेको हो । त्यसअघि निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । टाइब्रेकरमा ३–३ गोलको बराबरीपछि पुलिसले […]

टिसिएलको चाडपर्वलक्षित योजना : सेलिब्रेट ग्रेटनेस टुगेदर

काठमाडौं, २३ भदौ । अग्रणी विश्वव्यापी उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड टिसिएलले बडादशैं, तिहार र छठपर्वलक्षित अभियान “सेलिब्रेट ग्रेटनेस टुगेदर“ घोषणा गरेको छ । यस अभियानले ग्राहकहरूलाई उत्साहजनक क्यासब्याक र उपहारहरूको साथ आफ्नो घर मनोरञ्जनको अनुभव अपग्रेड गर्न अविश्वसनीय अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ । “सेलिब्रेट ग्रेटनेस टुगेदर“ अभियान अन्तर्गत टिसिएलले ग्राहकहरूलाई इलेक्ट्रोनिक्स सामानहरुको खरिदमा १ […]