२०८१ भदौ २७ गते बिहीबारको कायाकैरन दैनिक (ePaper)

२०८१ भदौ २५ गते मंगलबारको कायाकैरन दैनिक (ePaper)
२०८१ भदौ २४ गते सोमबारको कायाकैरन दैनिक (ePaper)
कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ को समीक्षा गर्ने

मकवानपुर, २६ भदौ । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ को मकवानपुर जिल्लामा समीक्षा गर्ने भएको छ । उक्त समीक्षा कार्यक्रमलाई सम्बाेधन गर्न ३० भदाैमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा हेटौंडा आउने भएका छन् । स्थानीय तहका जनप्रतिनिधिको भेलालाई सम्बोधन गर्न महामन्त्री शर्मा हेटौंडा आउने कांग्रेस मकवानपुरले बुधबार पत्रकार भेटघाटमार्फत् जानकारी गराएको हो । ‘पार्टीले स्थानीय […]
पुस्तक तथा स्टेशनरी व्यवसायी सङ्घ चितवनको भवन शिलान्यास

भरतपुर, २६ भदौ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी सङ्घ चितवन शाखाको भवन बुधबार शिलान्यास गरिएको छ । बागमती प्रदेशका पूर्व स्वास्थ्यमन्त्री एवं प्रदेश सभा सदस्य उत्तम जोशीले भवन शिलान्यास गरेका हुन् । भवन शिलान्यास समारोहमा बोल्दै पूर्वमन्त्री जोशीले पुस्तकमा सबैको पहुँच पुर्याउन ठाउँठाउँमा पुस्तकालय आवश्यक रहेको बताए । फुर्सदको समयमा पुस्तक पढ्ने बानीले मानव […]
बिहीबारदेखि मनसुन सक्रिय हुने सम्भावना

काठमाडौँ, २६ भदौ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि वर्षा सुरु भएर तीन दिनसम्म वर्षा हुने पूर्वानुमान गरेको छ । विभागद्वारा आज जारी विशेष मौसमी बुलेटिनमा देशका केही स्थानमा भारी वर्षासमेत हुने जनाउँदै आवश्यक सतर्कतासमेत अपनाउन आग्रह गरेको छ । महाशाखाका मौसमविद् शान्ति कँडेलले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र […]